भूमिगत सतह र लिफ्ट सिचाई मार्फत खेति योग्य जमिनमा सिचाई सुबिधा उपलब्ध गरे कृषि उत्पादन बढाउने । जलस्रोत तथा सिँचाइ पूर्वाधारको संरक्षण, विस्तार र प्रभावकारी व्यवस्थापनमार्फत कृषि उत्पादन वृद्धि तथा जनजीवनको समृद्धिमा योगदान पुर्याउने। सुनसरी मोरङ र उदयपुर जिल्लाका नदि नदीहरुको नदि नियन्त्रण गरि तटीय चेत्रलाई सुरक्षित पार्दै जग्गा उकास गर्ने।